कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
बिएल संवाददाता
सिमसिम पानी पर्न थालेपछि एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचकाे खेल फेरि राेकिएकाे छ।
वर्षाकाे कारण प्रभावित भएकाे खेल ४५ ओभरमा झारेर १२:१५ बजेदेखि पुन: सुरु गर्ने भनिएकाे खेल फेरि पनि सारिएकाे नेपाल क्रिकेट संघ (क्यान)ले जनाएकाे छ।
पानी परे पनि बाक्लाे संख्यामा दर्शकहरु मैदानमा प्रतीक्षामा छन्।
वर्षा सुरु हुनुअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले २३.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाएर खेलिरहेकाे थियाे। नेपालकाे लागि ओपनर कुशल भुर्तेलले ४३ र आशिफ शेखले ३१ रन बनाएर आउट भएका छन्। भने, भीम सार्की पनि १ रनमै आएट भएका छन्।
कप्तान राेहित कुमार पाैडेल र कुशल मल्ल क्रिजमा रहेका बेला पानी परेपछि खेल अवरुद्ध भएकाे थियाे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया