धेरै लेखक हराउने सम्भावना छ

बाह्रखरी

काठमाडौँ

मैथिली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील व्यक्तित्व रामभरोस कापडी भ्रमर पत्रकारितासँग पनि जोडिएका व्यक्ति हुन्।

मैथिली साहित्यमा विभिन्न पुस्तकहरूको प्रकाशन गरिसकेका भ्रमर कुनै समय नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद सदस्य थिए।

साझा प्रकाशनको अध्यक्षसमेत रहिसकेका साहित्यकार रामभरोस कापडीसँग जनकपुरस्थित जानकी मन्दिर परिसरमा भेट हुँदा जनकपुरमा भइरहेको साहित्य महोत्सवको अन्तिम दिनमा साहित्यका विभिन्न विषयमा उनीसँग कुराकानी भए।

प्रकाशित मिति: : 2021-03-13 08:39:00

प्रतिकृया दिनुहोस्