बिएल संवाददाता
वर्षौ पहिले चलचित्र 'सानो संसारमा' स्क्रिन सेयर गरेका विनय श्रेष्ठ र नम्रता श्रेष्ठ फेरी सँगै देखिदैछन्।
उनीहरु करिब ७ वर्षपछि सँगै देखिन थालेका हुन्। उनीहरु सँगै काम गर्न लागेको चलचित्रको नामभने खुलाईएको छैन।
चलचित्रलाई राजीव गुरुङले निर्देशन गर्नेछन्। चलचित्रको ५० प्रतिशत छायांकन सिक्किममा हुने बताईएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया