शिवरात्रीको लागि भन्दै भोली २८ गते उपत्यकाको विभिन्न सडकहरुमा ट्राफिक व्यवस्थापन गरिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले खासगरी पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने बताएको छ।
महाशाखाले आज सूचना निकालेर बिहीबार पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरिएको जानकारी दिएको छ।
पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ। महाशाखाले भोलीको लागि जारी गरेको सुचना यस्तो छः