जनकपुरदेखि अयोध्यासम्म बुद्धएयरको सिधा उडान

File photo
File photo

बुद्धएयरले धार्मिक पर्यटन प्रवद्र्धन गर्न जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान गर्ने भएको छ। 

निजी क्षेत्रको हवाई सेवामा बुद्धएयर अग्रनी स्थानमा आउछ।  

धार्मिक पर्यटकलाई आकर्षण गर्न उडान विस्तार गरिएको बुद्धएयर कम्पनीले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-03-09 06:31:00

प्रतिकृया दिनुहोस्