नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा भएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग इन्चार्ज धर्मेन्द्र बास्तोला (कंचन) आज रिहा भएका हुन्।
गत पुस १९ गते ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ परेका थिए।