धमाधम बन्द हुँदै सिनेमा हल

बाह्रखरी

काठमाडाैं

कोरोनाका कारण सिनेमा हल बन्द हुने क्रम बढेको छ। काठमाडौं उपत्यकासहित बाहिरका जिल्लामा पनि सिनेमा हलहरू बन्द भइरहेका छन्। 

काठमाडौंको जय नेपालसहित देशभरका १९ वटा हल बन्द भइसकेका छन्। अझै केही हल बन्द हुने अवस्थामा रहेको चलचित्र संघका महासचिव अशोक शर्मा बताउँछन्। 

“क्यूएफएक्सकै जय नेपाल हल बन्द भयो। काठमाडौं बालाजुकै गंगा हल बन्द भइसकेको अवस्था छ।

प्रकाशित मिति: : 2021-03-05 08:37:00

प्रतिकृया दिनुहोस्