बिएल संवाददाता
सरकार र 'विप्लव' नेतृत्वको विद्रोही नेकपाबीच तीन बुँदे सहमतिलाई शुक्रवार अपरान्ह २ बजे विशेष समाराेह गरी प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले सार्वजनिक गर्ने भएका छन् । उक्त संयुक्त समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ।
सरकार र विप्लव समूहका प्रतिनिधिबीच बिहीवार बिहान सम्पन्न तेस्रो चरणको वार्तामा तीनबुँदे सहमति भएको छ । यो सहमतिको व्याख्यासहितको विस्तृत विवरणसमेत तयार पारी उक्त समारोहबाट सार्वजनिक गरिने बालुवाटार स्रोतले जनाएको छ।
सहमतिमा नेपाल कम्युनिष्ट पार्टीले आफना सम्पूर्ण राजनीतिक बिषयहरुको समाधान संवादका माध्यमबाट गर्ने आफना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपुर्ण रुपमा सन्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाईएको नेपाल कम्युनिष्ट पार्टी माथीको प्रतिबन्ध हटाउन, सम्पुर्ण बन्दीको रिहाई र मुद्धा खारेज लगायतका बिषयहरु रहेका छन् ।
.jpg)
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया