यी हुन् रश्मिका, जसको भाग्य 'गीता गोविन्दम'ले चम्कायो

Photo : Rashmika instgram
Photo : Rashmika instgram

दक्षिण भारतिय चलचित्र क्षेत्रकी अभिनेत्री रश्मिका मंदाना एउटा त्यस्तो नायिका हुन्, जो छोटो समयमै चर्चामा आईन्।

सन् २०१६ मा कन्नड चलचित्र 'किरिक पार्टी' बाट अभिनयमा डेब्यु गरेकी रश्मिकाको पछिल्लो दिनानुदिन चर्चा बढ्दै गईरहेको छ।

सन् २०१८ मा रिलिज भएको तेलुगु चलचित्र 'गीता गोविन्दमले' उनको उचाईलाई ह्वात्तै बढायो। जुन चलचित्र प्रेम कथामा बनेको थियो।

त्यसपछि उनको 'डियर कमरेड' चलचित्र रिलिज भयो। यसलेपनि भारतिय चलचित्र क्षेत्रको बक्स अफिसमा राम्रो सफलता पायो। त्यसपनि रश्मिकाले पछि फर्केर हेर्नु परेन।

अहिले लगातार उनले एकपछि अर्को चलचित्रमा अब्बल भुमिका निर्वाह गर्दै आएकी छन्।  

 

प्रकाशित मिति: : 2021-02-28 08:23:00

प्रतिकृया दिनुहोस्