
बिएल संवाददाता
गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत आफूलाई गालीगलौज गर्नेविरुद्ध जाहेरी दिएकी छन्।
साेमबार नेपाल प्रहरीको साइबर ब्यूराे पुगेर उनले जाहेरी दिएकी हुन्।
'याे लडाइँ मेराे मात्र हाेइन। चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन। साथ दिनूहाेला सबैले', जाहेरी दिएपछि उनले सामाजिक सञ्जालमा लेखेकी छिन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया