जगदुल्ला हाइड्रोपावरको क्षमता २०१ मेगावाट र लागत ३ अर्ब घटाइयो

थाहा खबर

काठमाडाैं

जगदुल्ला जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिएको छ।

आयोजना निर्माणको कूल लागत १९ अर्ब ९० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। अनुमानित लागत २२ अर्बबाट घटाइ १९ अर्ब रुपैयाँ हाराहारी अनुमान गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए।

प्रकाशित मिति: : 2021-02-25 07:41:00

प्रतिकृया दिनुहोस्