न्यायलय अझै स्वतन्त्र र सक्षम भन्ने स्थापित गरेको छः संविधानविद् भीमार्जुन आचार्य

बिएल संवाददाता

काठमाडाै‌ं
Bhimarjun Acharya Facebook
Bhimarjun Acharya Facebook

संविधानविद् भीमार्जुन आचार्यले सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्ने निणर्यलाई न्यायलय अझै स्वतन्त्र र सक्षम भन्ने स्थापित गरेको बताएका छन्। 

'संविधानको पवित्रता जोगिएको छ।' उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'स्वेच्छाचारीता पराजीत भएको छ। विश्व मञ्चमा सिंगो देश,कानूनी व्यवस्था, न्यायलय र जनताको शाख उँचो भएको छ। अरू कार्यभार पुनस्थापित संसद र दलहरुले पूरा गर्नु पर्ने अपेक्षा गरिएको छ।'

प्रकाशित मिति: : 2021-02-23 20:16:00

प्रतिकृया दिनुहोस्