सोमबार, १५ डिसेम्बर २०२५

प्रतिनिधि सभा बैठक १३ दिनभित्र बोलाउन आदेश

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ। मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ।

प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए।

फैसलाको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश भएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!