दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ।
मंगलबार बिहान ९ बजेर ४८ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
दार्चुलाको सुनसेरा आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का छिमेकी जिम्लाहरुसहित भारतमा समेत महसुस भएकाे हाे।