फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई कोरोना संक्रमण

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार राष्ट्रपति कार्यालय एलिसी दरबारले विज्ञप्ति जारी गर्दै उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो। 

राष्ट्रपति म्याक्रोनमा संक्रमणको लक्षण देखिएपछि उनले स्वाब परीक्षण गराएको थियाे।

प्रकाशित मिति: : 2020-12-17 16:12:00

प्रतिकृया दिनुहोस्