यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
अर्ना वियरले सोमबार हुने भारतविरुद्धको प्रतिस्पर्धामा प्रत्येक छक्का प्रहार र विकेट लिने खेलाडीलाई रु. १ लाख पुरस्कार दिने घोषणा गरेको छ।
अर्ना वियरले भारतविरुद्ध प्रत्येक छक्का प्रहार गरेबापत र विकेट लिएबापत रु. १ लाख तथा चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको हो।
एसिया कपअन्तर्गत नेपाल र भारतबीचको ऐतिहासिक प्रतिस्पर्धा सोमबार दिउँसो सवा ३ बजे हुँदैछ।
श्रीलंकामा हुने प्रतिस्पर्धामा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो घोषणा गरेका अर्ना वियरले जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया