बिएल संवाददाता
अत्याधिक हुस्सूको कारण ट्याक्टर दुर्घटना हुँदा धनुषामा एक जनाको ज्यान गएको छ।
जिल्लाको विदेह नगरपालिका ५ मुडिबा बस्ने ३५ वर्षीय दिलीप पासवानको दुर्घटनामा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानाएको छ।
शहिदनगर नगरपालिकाको हठीपुरबाट ट्याक्टर चलाएर आफ्नो घर फर्किँदै गर्दा १ त ६९६३ नम्बरको ट्याक्टर पल्टिदा उनको मृत्यु भएको हो ।
अत्याधिक हुस्सुका कारण टयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । मृतक पासवानको शव प्रोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुर लगीएको प्रहरीले जनाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया