‘गणतन्त्रमा राष्ट्रप्रमुखको भूमिका पक्षपातपूर्ण देखियो’

नेपाली हुनु, हिन्दु धर्म मान्नुलाई प्रतिगामी सम्झनु उल्टो सोच हो : पशुपतिशम्शेर राणा

रातोपाटी

काठमाडाैं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेपाली जनताको उन्नति र चिनारीसहित आफ्नो पार्टी एउटा मजबुत संगठित राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् । 

अध्यक्ष राणाले आसन्न (०७८ वैशाख २५–२८) महाधिवेशनपछि स्वस्थ प्रतिस्पर्धाबाट पार्टीले प्रष्ट जिम्मेवारी र कार्यादेशसहितको नेतृत्व पाउने र मजबुत राजनीतिक शक्ति बन्ने दिशामा अघि बढ्ने बताए । 

उनले वर्तमान सरकार असफल सिद्ध भएको दावीसमेत गरे । सरकार र प्रमुख प्रतिपक्षीबीच भइरहेको भागबण्डाको राजनीति पनि उनलाई निको लागेको छैन । यस अतिरिक्त उनले गणतन्त्रमा राष्ट्र प्रमुखको भूमिका पक्षपातपूर्ण देखिएको पनि टिप्पणी गरे । प्रस्तुत छ राणासँगको कुराकानीको सम्पादित अंश–

प्रकाशित मिति: : 2020-10-13 11:36:00

प्रतिकृया दिनुहोस्