बिबिसी
"हामी हिंसाका पीडित हौँ। किनकि हामी गरिब छौँ, तल्लो जातका हौँ र महिला पनि। त्यसैले सबैले नराम्रो दृष्टिले हेर्छन्," एक दलित महिलाले केही वर्षअघि खोजकर्ता जयश्री मङ्गुभाइलाई भनेकी थिइन्, "हाम्रो निम्ति बोलिदिने वा सहयोग गर्ने कोही छैन। हामीले धेरै यौन हिंसाको सामना गर्नुपर्छ किन कि हामीसँग कुनै शक्ति छैन।"
गत हप्ता उत्तर प्रदेशमा फेरि एउटी दलित किशोरी कथित माथिल्लो जातका मानिसहरूद्वारा सामूहिक बलात्कार र आक्रमणमा परेको खबर आयो।
त्यसले भारतमा आठ करोडको सङ्ख्यामा रहेका दलित महिलाले व्यापक यौन हिंसा बेहोर्नुपरेको छ भन्ने कुरा फेरि उजागर गरिदियो।
भारतीय महिलाको १६ प्रतिशत दलित छन्। उनीहरू लैङ्गिक असमानता, जातीय विभेद र आर्थिक अभाव गरेर तीन किसिमको मारमा परेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया