एलजी र सीजीको दशैं तिहार अफर

काठमाडौं। एलजी र सीजी डिजिटल शोरुमबाट दशैं तिहार लक्षित अफर पाइने भएको छ ।

सीजीको समेत आधिकारिक विक्रेता रहेको सीजीले एलजी, सीजी, टीसीएल, गोदरेज ब्राण्डका कुनैपनि सामानहरु एलजी शप तथा सीजीका डिजिटल शोरुमबाट सामान खरिद गर्दा अफर दिने भएको हो। एलजी शप तथा सीजी डिजिटल शोरुमबाट सामान खरिद गर्दा ४०छ सम्मको नगद छुट दिइने सीजीले जानकारी दिएको हो।

साथै थुप्रै पक्का उपहारहरु पाउनका लागि लक्की ड्रान सहभागि भई बम्पर उपहारमा ५५ इन्चको युएचडी टिभी तथा अन्य थुप्रै उपहारहरु जित्ने मौका दशैं तिहार अफरमा रहेको सीजीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2020-10-08 10:32:25

प्रतिकृया दिनुहोस्