कोरोनाबाट सबैभन्दा बढी मृत्युदर रहेको पेरुको कथा, पाँच गल्तीले निम्ताएको भयावह अवस्था

कोरोनाका कारण खराब अवस्थामा रहेका देशको सूचीमा अमेरिका, ब्राजिल, भारत, मेक्सिकोलगायतका देश छन्। तर कोरोनाका कारण मृत्युदर सबैभन्दा धेरै भएको देश न अमेरिका हो न त भारत नै। त्यो देश हो अमेरिकाको पूर्वी समुद्र तटसँग जोडिएको कम्युनिष्ट मुलुक पेरु। जहाँ कोरोनाको कारण हुने मृत्युदर विश्वमै सबैभन्दा धेरै छ। 

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार पेरुको मृत्युदर ८८ दशमलव ४० प्रतिशत छ। दक्षिण अमेरिकी देशमध्ये कोरोना संक्रमण सबैभन्दा पहिले ब्राजिलमा देखिएको थियो। ब्राजिल कोरोनाका कारण नराम्रोसँग प्रभावित बनेको देशको सूचीमा दोस्रो नम्बरमा छ। ब्राजिलमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख २० हजार मानिसको मृत्यु भइसकेको छ। सबैभन्दा धेरै प्रभावित बनेको देश अमेरिकामा मृत्युको आँकडा केही सातामा दुई लाख पुग्नेछ।

प्रकाशित मिति: : 2020-08-30 18:39:16

प्रतिकृया दिनुहोस्