जीवनबारे राष्ट्रकवि : सके केही गर, नसके संसार हेर्दै मुस्कुराऊ!

इन्द्रसरा खड्का

 

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा १०१ वर्षको उमेरमा निवासमै निधन भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि उनलाई अक्सिजन दिएर घरमै उपचार गरिराखिएको थियो।

वि‍सं‍ १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेले अघिल्लो वर्ष १०१ औँ जन्मदिनको पूर्वसन्धामा जीवनबारे यसो भनेका थिए। 

प्रकाशित मिति: : 2020-08-18 20:41:04

प्रतिकृया दिनुहोस्