मकवानपुरको भीमफेदीमा पहिरो खसेपछि हेटौंडा-काठमाडौँ सडक अवरुद्ध

मकवानपुरको भीमफेदीमा पहिरो खस्दा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोले सिस्नेरी–फाखेल सडकमा पनि ठप्प छ ।

सोमबार मकवानपुरको भीमफेदी गाउँपालिकाको देउरालीमा खसेको पहिरोले सोमबारेखि हेटौँडा–काठमाण्डौ सडक अवरुद्ध भएको हो ।

सोमबार नै पहिरो हटाउने प्रयास भएपनि वर्षाका कारण नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति: : 2020-06-23 11:11:27

प्रतिकृया दिनुहोस्