कोरोना तनावमा देखिएका मानसिक समस्या के हुन्? यस्ता छन् समाधानका ५ उपाय

सेतोपाटी

काठमाडौँ

जगन्नाथ लामिछाने

हामीसँग कोरोना भाइरस देखा पर्नुअघि पनि समस्याको कमी थिएन। भाइरस व्यवस्थापनपछि पनि धेरै समस्या जहाँको तहीँ रहने छन्।

समस्याले तनाव सिर्जना गर्छ। त्यसमाथि जब समस्याको हल थाहा हुन्न र त्यो हाम्रो हातमा पनि हुँदैन, तनाव झनै बढ्छ। आफ्नो नियमित दिनचर्यामा अभ्यस्त मान्छे जब महिनौंदेखि घरमा थुनिएर बस्नुपर्छ, एउटा निश्चित दैनिकीमा बाँधिन्छ, उसमाथि अर्को तनाव थपिन्छ।

हामीले दैनिक जीवनमा महशुस गर्ने तनाव सबै नराम्रो हुँदैन। धेरैजसो अवस्थामा तनावले समस्यासँग जुध्न र भविष्यमा होसियार रहन मद्दत गर्छ। यसको निम्ति तनावयुक्त्त परिस्थिति स्वीकार्नु र व्यवस्थापन गर्नु जरूरी छ।

अमेरिकी साइकियाट्रिक एसोसिएसनको सर्वेक्षणअनुसार कोरोना लकडाउनका कारण एकतिहाइभन्दा बढी अमेरिकीले मानसिक स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गरेका छन्। यो बेला मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूमा आफ्नो समस्या सुनाउने र समाधान खोज्नेहरूको दर ह्वात्तै बढेका समाचार आइरहेका छन्।

प्रकाशित मिति: : 2020-05-16 09:59:34

प्रतिकृया दिनुहोस्