बिएल संवाददाता
सिरहा जिल्लाको लहान नगरपालिकामा एक जनाको हत्या गरिएको अवस्थामा शव बरामद भएको छ ।
प्रहरीकाअनुसार लगभग ४०–४५ वर्षको पुरुषको हत्या भएको हो । हत्या गरिएको व्यक्ति लाहान नगरपालिका वडा नम्बर १७ पर्ने गोविन्दपुरका सफिद मियाँ रहेको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।
हत्या किन र कसले गरेको बारे अनुसन्धान भइरहेको ईप्रका लाहानले छानबिन गरिरहेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया