'भारत चुपचाप भएको बेला चीनको चलखेल तीव्र भएको छ'

रातोपाटी

काठमाडौँ

एक समय मधेश राजनीतिमा मात्र होइन, राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान स्थापित गरेका जयप्रकाश आनन्द गुप्ता (जेपी गुप्ता) अहिले राजनीतिमा गुमनाम छन् । भ्रष्टाचार मुद्दामा मुछिएपछि मुलधारको राजनीतिबाट अलग भएर तराई मधेश राष्ट्रिय अभियान सञ्चालन गरेर मधेशमा आफ्ना गतिविधिलाई तीब्रता दिएका उनी पछिल्लो समय राजनीतिभन्दा पर बस्न थालेका छन् । अर्थात् उनले कृषि कर्ममा आफ्नो सम्पूर्ण ध्यान दिएका छन् । सामाजिक सञ्जालमा सक्रिय उनी अहिले मोरङको कटहरी गाउँपालिका वडा नम्बर–७ को थाल्हास्थित आफ्नो कृषि फर्ममा एकान्तबासमा छन् । लकडाउनका कारण एकान्तबासमा रहेका जेपी गुप्ता देशका हरेक राजनीतिक घटनाक्रम तथा विषयवस्तुबारे भने चासोको साथ हेर्छन् । प्रस्तुत छ, अहिलेको राजनीतिक घटनाक्रम, मधेशवादी दलको एकीकरणलगायतका विषयमा तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्तासँग रातोपाटीले गरेको कुराकानीः

प्रकाशित मिति: : 2020-05-05 14:51:34

प्रतिकृया दिनुहोस्