सोमबार, १५ डिसेम्बर २०२५

जर्मनीको शीर्ष डिभिजनको दुई लिगका १० जनामा कोरोना संक्रमण

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

जर्मनीको शीर्ष डिभिजनको दुई लिगका १० जनामा कोरोना संक्रमण देखिएको छ ।

जर्मन फुटबल लिगले हिजो शीर्ष दुई डिभिजन आबद्ध १७ सय २४ जना खेलाडी र कर्मचारीहरुको परीक्षण गर्दा १० जनामा कोरोना पोजिटिभ देखिएको लिगले जनाएको छ ।

यसै साता शीर्ष डिभिजनको क्लब कोलोनसँग आबद्ध ३ जनालाई कोरोना देखिएको थियो । कोरोनाको कारण जर्मन लिग स्थगित गरिएको छ ।

जर्मन फुटबलले यसै महिनाबाट लिग सुचारु गर्ने तयारी गरिएको छ । क्लबहरुले समूहमा प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षण पूर्व परीक्षण भएको हो । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!