कोभिड-१९, प्रविधि र मानिसको जीवन

थाहा खबर

काठमाडौँ

नरेन्द्र मोदी
कोरोना भाइरसले शताब्दीकै तीन दशकयता मानव जीवनमा उतारचढाव ल्याएको छ। अझ विशेषगरी भन्‍नुपर्दा मानिसका व्यावसायिक जीवनको स्वरूपमा व्यापक रूपमा परिवर्तन गराइदिएको छ। हिजोआज घर कार्यालय जस्तो भएको छ।

इन्टरनेट नै नयाँ बैठक कोठा जस्तो भएको छ। समयले सबै साथी र कार्यालयहरूको सम्बन्ध तोडिदिएको छ। ती सबै अब इतिहास जस्तो भइसकेका छन्। यी परिवर्तन भएको आफैँले स्वीकार्दैछु। मन्त्री, सहकर्मी,  कर्मचारी तथा अन्तर्राष्ट्रियस्तरका नेताहरूसँग अब भिडियो कन्फ्रेन्सिङको माध्यमबाट बैठक हुनुपर्छ र भइरहेको पनि छ।
 

प्रकाशित मिति: : 2020-04-22 20:31:50

प्रतिकृया दिनुहोस्