नेकपा सचिवालयको आकस्मिक बैठक बोलाइयो

बिएल संवाददाता

काठमाडाै‌ं

 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । बैठक अहिले साढे पाँच बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो ।

नेताहरुले सचिवालय बैठक माग गरेपछि सचिवालय बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

 

प्रकाशित मिति: : 2020-04-20 17:08:30

प्रतिकृया दिनुहोस्