अन्नपूर्ण पोष्ट
देश कोभिड— १९ बाट बच्न सम्पूर्ण शत्ति परिचालन गर्दैछ। कुन बस्ती सुरक्षित/असुरक्षित भन्न सकिने अवस्था छैन। रोग लागिसकेका व्यत्तिलाई अरूबाट छुट्ट्याएर अस्पतालमा उपचार गर्नुपर्ने हुन्छ, जसतर्फ सरोकारवालाको ध्यान केन्द्रित भइसकेको देखिन्छ।
कोभिड—१९ का बिरामीबाट उत्पन्न फोहोर कसरी व्यवस्थापन गर्ने र ढल निकास कसरी गर्ने सबालमा प्रस्ट नीति अपनाउन आवश्यक छ। बिरामीले प्रयोग गरेका वा तिनका सम्पर्कमा आएका व्यत्तिले उपचार र अन्य सेवाका क्रममा प्रयोग गरेका, उनीहरूले उत्सर्जन गरेका फोहोर र ती फोहोरसित मिसिएका अन्य फोहोरका साथै फोहोर संकलन, वर्गीकरण, ढुवानी, प्रशोधन, व्यवस्थापनमा प्रत्यक्ष संलग्न व्यत्तिमार्फत रोग फैलिन सक्ने भएकाले यसतर्फ ध्यान जान आवश्यक छ। द न्यु इङल्यान्ड जर्नल अफ मेडिसिनको एक रिपोर्टअनुसार संक्रमितको संसर्गमा आएपछि तामाको सतहमा चार घण्टा, कागजको बोर्डमा २४ घण्टा, प्लास्टिक र स्टिलको हकमा ७२ घण्टासम्म भाइरस जिउँदै रहेको भेटियो। यसर्थ संसर्गमा आएका विभिन्न वस्तु नियमित सफा गर्नुपर्छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया