लकडाउनमा के गर्दैछन् खेलाडी?

महेश कार्की

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सम्पूर्ण खेलकुद गतिविधि पनि बन्द भएका छन्। अधिकांश देशमा लकडाउन गरिएको छ। यसबाट नेपाल पनि अछुतो छैन।

कोरोना भाइरस फैलन नदिन सरकारले २५ गतेसम्मका लागि लकडाउन गरेको छ। सरकारले लकडाउन गरेसँगै अधिकांशको दैनिकी कम्पाउन्डभित्र मात्र सीमित बनेको छ। सधैँ मैदानमा देखिने खेलाडीहरु कम्पाउन्डमा सीमित बनेका छन्। कोरोनाले खेलकुद गतिविधि ठप्प भएपछि फुर्सदिला बनेका नेपाली खेलाडीहरू घरमै दैनिकी बिताइरहेका छन्।

प्रकाशित मिति: : 2020-03-31 08:18:01

प्रतिकृया दिनुहोस्