अवश्य परास्त हुनेछ कोरोना भाइरस, आशावादी हुनुपर्ने ५ कारण

थाहा खबर

काठमाडौँ

कोरोना भाइरस फैलने क्रम नरोकिएपछि विश्वभरमा मानिसहरू यतिखेर आतंकित छन्। प्रत्येक समाचारले त्रास बढाइराखेको छ, राम्रो खबर कतैबाट सुन्‍न पाइएको छैन। सिंगो विश्‍व गम्भीर स्वास्थ्य संकटको स्थितिबाट गुज्रिइरहेको छ।

तर, आशावादी हुनुपर्ने प्रशस्त कारणहरू पनि हामीबीच नभएका होइनन्, हाम्रो ध्यान नगएको मात्रै हो। त्यस्ता के–के कुरा छन्, जसप्रति आशावादी हुन सकिन्छ?
 

प्रकाशित मिति: : 2020-03-30 02:38:01

प्रतिकृया दिनुहोस्