लकडाउनको पाँचौं दिन, कोरोनाको पाँचौं केस! ट्रेसिङ र टेस्टिङमा चुक्दा बढ्दै संक्रमणको खतरा

पहिलोपोष्ट

काठमाडौं

सहयोग रञ्जित

माघको पहिलो साता चीनबाट नेपाल फर्किएका एक युवामा कोरोना भाइरसको संक्रमण देखियो। त्यसबेला चीनमा भाइरसले महामारी मच्चाइसकेको थियो। विश्वका केही देशहरुमा त्यसले प्रभाव पारिसकेको थियो। भाइरसबाट संक्रमित देशको सूचीमा नेपाल पर्दासम्म विश्वले भाइरसलाई हल्का रुपमा लिइरहेको थियो। नेपालले पनि।

त्यसबीच भाइरसले युरोपमा ठूलै कहर मच्चायो। अमरिका, भारत, जापान, अष्ट्रेलिया, अफ्रिकी राष्ट्रहरुमा भाइरसको प्रभाव बढ्दै गयो। अन्तत: पहिलो केस देखिएको करिब दुई महिनापछि नेपालमा कोरोना भाइरसको दोस्रो केस देखियो। त्यसलगतै लकडाउनमा पुग्यो नेपाल।

प्रकाशित मिति: : 2020-03-29 20:03:44

प्रतिकृया दिनुहोस्