सोमबार, १५ डिसेम्बर २०२५

दाङदेखि प्युठानको स्वर्गद्वारीसम्म केबुलकारमा सरर...

News Image
तस्बिरः सेतोपाटी
• • •

केबुलकार निर्माण भएपछि झण्डै २० देखि ३० मिनेटको अन्तरालमा सहजै मानिसहरू दाङवाट स्वर्गद्वारी पुग्न सक्ने हुँदा त्यसले जेष्ठ नागरिकदेखि बालबालिका सबैलाई त्यहाँ जान सजिलो हुने घिमिरेले तर्क गरे। ‘वर्षेनी हजारौं भारतीय नागरिक स्वर्गद्वारी दर्शनका लागि आउने गर्छन् अब उनीहरूका लागि पनि केबुलकारबाट स्वर्गद्वारी पुग्ने छिटो र सजिलो माध्यम बन्ने छ,’ घिमिरेले भने। विस्तृतमा

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!