हिजो दिनभर : कतार र भारतमा अलपत्र १६३ नेपालीको उद्धार, तीनै तहका सुरक्षा निकायबीच उच्च सतर्कता

लोकान्तर

काठमाडौँ

स‍‍ेनाका सबै ब्यारेक र गणहरू ‘लकडाउन’ जस्तै, सुरक्षा निकाय उच्च सतर्क

कोरोना भाइरस संक्रमण (कोभिड–१९) को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् ।

सीमा जोडिएका देश चीन र भारतमा समेत संक्रमण फैलिएका बेला नेपालमा रोगको प्रवेश हुन नदिन र प्रवेश भइहाले तत्कालै काम गर्न सक्ने गरी सुरक्षा निकायले एकल तथा संयुक्त प्रयासमा आइसोलेसन वार्ड, क्वारेन्टाइन भवन बनाउनेदेखि हेल्थ डेस्क स्थापना गर्ने र सीमा क्षेत्रको निगरानी गरिरहेका छन् । 

प्रकाशित मिति: : 2020-03-22 20:46:25

प्रतिकृया दिनुहोस्