आइतबार साँझ अचानक आएको भिषण हावाहुरीका कारण सबैभन्दा धेरै प्रभावित बारा जिल्लाको कलैया अस्पताल अहिले घाइतेले भरिएको छ । बिरामीको उपचार गर्ने स्थानको अभावमा प्यासेजमा नै ओछ्यान लगाएर घाइतेको उपचार भइरहेको छ । त्यहाँ लगभग २०० जना घाइते छन् भने चिकित्सकको संख्या ५ जना रहेको छ ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया