लगानी सम्मेलन काठमाडौंमा सुरु भइसकेको छ। लगानी सम्मेलनका लागि भन्दै फास्ट ट्र्याकबाट नै केही विधेयकहरु समेत पारित भइसकेका छन्।