सोमबार, १५ डिसेम्बर २०२५

गाउँ चिनाउने गायक

News Image
• • •

०३० को दशकमा झापाको गौरादह सडक सञ्जालमा जोडिएको थिएन । बजार नै भर्खरै बस्दै थियो । ०३४ सालमा गायक सीताराम ताजपुरियाले रेडियो नेपालमा गीत रेकर्ड गरे– ‘गौरादहको बजारमा माया हाम्रो बस्यो’ । त्यसमार्फत ताजपुरियाले गौरादहलाई मात्र चिनाएनन्, आफू पनि सांगीतिक क्षेत्रमा उदाए । खासमा, स्कुले जीवनमै एक किशोरीसँग बसेको प्रेम वर्णन गरेका थिए, उनले त्यस गीतमा । छोटो समयको प्रेम टुटेपछि ती किशोरीको सम्झनामा गीत कोरेका थिए ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!