बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन २०७७ जेठ २५ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।
माघ १७ देखि आइतबारसम्म बसेको केन्द्रीय समितिले उक्त निर्णय गरेको हो। निर्वाचन समितिका संयोजक पार्टीका उपाध्यक्ष तोरण बहादुर गुरुङ्गद्धारा प्रस्तुत निर्वाचन विनियमावली २०७६, निर्देशिका २०७६ र कार्यतालिका सामान्य परिमार्जन सहित पारित गरिएको छ।
राप्रपाले अमेरिकी सरकारको आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा हाल देखापरेका विवाद र बहसका बरेमा आफ्नो धारणा स्पष्ट पार्न सरकारसँग माग गरेको छ।
नेपाल र अमेरिकाबीच भएको एमसिसी सम्झौतामा रहेका केहि प्रावधानहरु सुधार गरिएमा उक्त अमेरिकी सहयोगले नेपालको जलबिद्युत र यातायात पुर्वाधार बिकासको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने राप्रपाले बताएको छ।
सम्झौता कार्यान्वयनको क्रममा विवाद उत्पन्न भएमा नेपालको कानुनभन्दा माथि एमसिसी सम्झौता मान्य हुने व्यवस्था आपत्तिजनक र संविधानको भावना विपरित रहेको राप्रपाको ठहर छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया