बिएल संवाददाता
इंग्लिस प्रिमियर लिग फुटबल शीर्ष स्थानको लिभरपुलले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ।
घरेलु मैदानमा एन्ड फिल्डमा शनिबार हुने खेलमा साउथह्याम्पटनविरुद्ध जित निकाल्दै लिभरपुल लगातार २० औं जित निकाल्ने लक्ष्यमा हुनेछ। यस्तै लिभरपुल उपाधि नजिक पुग्नेछ।
लिभरपुल २४ खेलमा ७० अंक जोडेर शीर्ष स्थानमा रहेको छ। लिभरपुल लिगमा अपराजित एक्लो टिम हो।
यता, साउथह्याम्पटन लिगको नवौं स्थानमा रहेको छ। साउथह्याम्पटनले २४ खेलमा ३१ अंक जोडेको छ। खेल नेपाली समय अनुसार राति ८: ४५ मा सुरु हुनेछ।
लिग अन्तर्गत लेष्टर सिटीले घरेलु मैदानमा चेल्सीको सामना गर्नेछ। म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा वुल्भ्सको सामना गर्दा एभर्टन र वाट्फोर्डबीच खेल हुनेछ।
यस्तै बर्नेमाउथले एस्टन भिल्ला, क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेड, न्युकासलले नर्विच र वेष्ट ह्यामले ब्राइटनसँग खेल्नेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया