मिथिला आर्ट : आधा अनुहार पूर्ण तस्बिर

सन् १९८० तिर हो, अमेरिकी भ्रमण दल जनकपुर पुग्यो । मिथिला क्षेत्रका महिलाका हातमा ट्याटु देख्दा उनीहरू चकित परे । एउटा सल्लाह दिए, ‘हातका ट्याटुलाई कागजमा उतार्न ।’  र, उनीहरूले सपना पनि देखाए, ‘यसबाट व्यापार पनि हुन्छ ।’ स्थानीय बासिन्दाले प्रश्न गरे, ‘कसले किनेर लग्छ ?’ उनीहरूको जवाफ थियो, ‘हामी नै लग्छौँ ।’

त्यही अमेरिकी टोलीले उनीहरूलाई कलर, पेपर, ब्रस पनि किनेर दियो । र, मिथिलावासी हातमा बनाउने गरेका ट्याटु माटोको भाँडा, कपडा, काजगलगायतमा उतार्न थाले । यसो भनौँ, मिथिला क्षेत्रमा पेन्टिङ गर्न सुरु भयो । 

प्रकाशित मिति: : 2020-02-02 04:51:11

प्रतिकृया दिनुहोस्