यस्ता छन् मन्त्रिपरिषद बैठकका १७ निर्णय

सरकारले विश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ मकाजुलाई मनोनयन गरेको छ।

यस्तै मन्त्रिपरिषद बैठकले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालन समितिको अध्यक्षमा बर्दियाका निर्मल लामिछानेलाई तीन वर्षका लागि मनोनित गरेको छ। 

प्रकाशित मिति: : 2020-01-31 05:35:43

प्रतिकृया दिनुहोस्