चीनको कोरोनाभाइरस नयाँ खालको : के यसले महामारीको रुप लेला ?

यस्तो छ नयाँ कोरोनाभाइरसको नालीबाली : यसबाट जोगिनका लागि के के गर्नु जरुरी छ ?

फाइल तस्बिर

चीनको वुहान प्रान्तबाट फैलिएको भनिएको कोरोनाभाइरसको संक्रमण संसारका विभिन्न भागहरुमा पनि फैलिएर देखापर्न थालेको छ । यो संक्रमण हवाइ मार्गको हिसाबले ११६७१ किलोमिटर टाढा अमेरिकासमम पनि पुगिसकेको छ भने त्यससँगै सीमा जोडिएको नेपालमा पनि यो भाइरसको संक्रमण देखापरेको छ ।

यी दुवै देशमा संक्रमणको स्रोत चाहिँ त्यस्तो व्यक्ति भएको छ, जो पछिल्लो चरणमा चीनका वुहान प्रान्त वा त्यस नजिकको क्षेत्र भ्रमण गरेका थिए ।  त्यसबाहेक, चीन वरपरका अन्य देशहरुमा पनि यो भाइरसको संक्रमण देखापरेको छ ।

प्रकाशित मिति: : 2020-01-26 00:50:49

प्रतिकृया दिनुहोस्