टुना भट्ट
विवाह गरिसकेपछि प्रत्येक दम्पत्तिहरुको प्रमुख सपना हुन्छ सन्तानको प्राप्ति । तर विवाह गर्दैमा सवै दम्पति अनि तिनका परिवारजनलाई त्यो सन्तान सुख प्राप्त हुन्छ नै भन्ने कुनै ग्यारेन्टी हुँदैन । एउटा विवाहित दम्पत्तिमा पुरुष वा महिलामा हुने विविध समस्याहरुका कारण गर्भ नबस्ने वा गर्भधारण हुन नसक्ने अवस्था पनि आउन सक्छ । महिलाहरुमा गर्भधारण हुन नसक्नुका विविधि कारणहरुमध्येको एउटा प्रमुख कारण हो : पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) ।
पीसीओएस महिलाहरुमा हुने एउटा आम समस्या हो । प्रत्येक दशजना मध्ये एक जनामा यो समस्या हुने अध्ययनहरुले देखाएको छ । रोगबारे समयमा सचेत नहुँदा यसले निम्त्याउने गम्भिर समस्याबाट गुज्रिन बाध्य छन् महिलाहरु । पीसीओएसका कारण मुख्य त गर्भधानमा समस्या आउने भएकाले महिलाहरु मानसिक र सामाजिक पीडा भोगिरहेका छन् । त्यसो त पीसीओएसले प्रजनन प्रणालीमा मात्र नभएर शरीरको सम्पुर्ण भागलाई नै असर पार्न सक्छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया