यो पनि आफैमा एउटा कीर्तिमान हो। यसअघि यति धेरै मात्रामा वाट्सएपबाट सन्देश आदानप्रदान भएको थिएन।
अंग्रेजी नयाँ वर्षको पहिलो दिन भारतमा मात्र २० अर्बभन्दा बढी वाट्सएप म्यासेज आदानप्रदान भएको छ। पछिल्लो दश वर्षको इतिहासमा एकै दिन म्यासेज आदानप्रदान भएको यो पहिलो मौका हो। ३१ डिसेम्बर २०१९ देखि १ जनवरी २०२० सम्म विश्वमा १ सय अर्ब वाट्सएप म्यासेज आदानप्रदान भएको थियो।
यो पनि आफैमा एउटा कीर्तिमान हो। इसअघि यति धेरै मात्रामा वाट्सएपबाट सन्देश आदानप्रदान भएको थिएन।
भारतमा ४० करोड बढीले वाट्सएप प्रयोग गर्छन। सन् २०२० को आगमनसँगै विश्वमा १२ अर्ब तस्बीरमा म्यासेज पठाइएको थियो।