छयालीसको जनआन्दोलनको महत्वपूर्ण उपलब्धि प्रजातन्त्र पुनस्र्थापना हो। त्यसको निरन्तरतामा पनि नेपालले स्वतन्त्र न्यायपालिका, न्यायपरिषद् र मानवअधिकार आयोगजस्ता प्रजातान्त्रिक संस्था पायो।
मानव अधिकार आयोगबाहेक यी विषय अमेरिकी संविधानजस्तै छोटो तर आवश्यक सबै व्यवस्था भएको नेपालको संविधान २०४७ ले दियो।