लैगिक हिंसा जसले कसैको भलो गर्दैन

विश्व दृष्टिकोण

मृत्यु अन्तिम गन्तव्य/परम् सत्य हो । शरीर समतल उत्तानो र हात थोरै फैलिएर आकाशतर्फ फर्काएर गरिने योगको ‘शवासन’ले तपाईंलाई मृत्युका लागि तयार गरिदिन्छ । मैले, केही पानीमा उत्तानो तैरिएकासहित उत्तानो लमतन्न पसारिएका शरीरका थुप्रै रेखाचित्र बनाएको छु ।

ती रेखाचित्रले समाजका सीमान्तकृत एवं अपहेलितका जीवनमा ग्रहण बनेका असह्य दुःख औँल्याउँछन् । संसारभर अक्सर हामीले सामना गरिरहने सामाजिक, सांस्कृतिक एवं वातावरणीय संकटबाट महिलाको शरीरमा पुगेका क्षतिलाई उतार्दै महिला शरीरको चित्रमा समेत वर्षाैं काम गरेकी छु ।

प्रकाशित मिति: : 2020-01-01 21:26:15

प्रतिकृया दिनुहोस्