सोमबार, १५ डिसेम्बर २०२५

पोखराको हिमागृह र रत्‍न मन्दिर : संग्रहालय बनाउने कि रिसोर्ट?

News Image
तस्बिर : थाहा खबर
• • •

 नेपाल ट्रष्टले पोखराको हिमागृह र चितवनको दियालो बंगलालाई पनि रिसोर्ट चलाउन भाडामा दिने तयारी गरेको बारे शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गरायो।

गोकर्ण रिसोर्टको लिज सम्झौताबारे विवाद भइरहेको बेला ट्रष्टले भाडामा हिमागृह लगायतका ठाउँलाई पनि रिसोर्ट चलाउन भाडामा दिने निर्णय गरेको जानकारी दिएको हो।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!