दुई वर्षअघि एमसिसीसँग भएको सम्झौताअनुरुप अमेरिकाको ५० करोड अनुदान र नेपाल सरकारको १३ करोड लगानी गरी ६३ करोड अमेरिकी डलर (करिब ७२ अर्ब रुपैयाँ)मा आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
नेपालले सम्झौता संसद्बाट पारित गर्नुपर्ने र प्रसारण लाइन बनाउन जग्गा प्राप्ति, रुख कटान र पहुँच मार्ग निर्माणको काम गरिदिए सम्झौता कार्यान्वयनमा जान्छ ।