एमसिसी : सम्झौता गरुन्जेल सबै पार्टी सहमत कार्यान्वयन हुने वेला विवाद

तस्बिर : नयाँ पत्रिका

दुई वर्षअघि एमसिसीसँग भएको सम्झौताअनुरुप अमेरिकाको ५० करोड अनुदान र नेपाल सरकारको १३ करोड लगानी गरी ६३ करोड अमेरिकी डलर (करिब ७२ अर्ब रुपैयाँ)मा आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

नेपालले सम्झौता संसद्बाट पारित गर्नुपर्ने र प्रसारण लाइन बनाउन  जग्गा प्राप्ति, रुख कटान र पहुँच मार्ग निर्माणको काम गरिदिए सम्झौता कार्यान्वयनमा जान्छ । 

प्रकाशित मिति: : 2019-12-27 00:31:10

प्रतिकृया दिनुहोस्