वीरगञ्जबाट नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–११ का ५१ वर्षीय मोहनलाल राउत कुर्मी र सोही स्थानका ४२ वर्षीय घनश्याम भण्डारी रहेका छन् ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको टोलीले नक्कली सवारी चालक अनुमति पत्र बनाउन प्रयोग गरिएको कागजातसहित उनीहरुलाई वीरगञ्ज-११ बाट बुधबार नियन्त्रणमा लिएको जनाएको छ ।
बाराको कोल्हवी नगरपालिका–४ प्रगति नगरका २१ वर्षीय रमेश चौधरीको बी श्रेणीको नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न रहेको प्नहरीले जनाएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया